अपडेटView all

शोक बक्तव्य

न्युरो साइन्सका विख्यात चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको आज भएको निधनबाट हाम्रो पार्टी स्तब्ध भएको छ । विक्रम् सम्बत २०१० पुस ४ गते गोरखाको लिगलिगमा जन्मिएर गाउँमै प्रारम्भिक शिक्षा हासिल गर्नुभएका प्रा.डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गर्नुभएको उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक…

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको प्रथम बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको प्रथम बैठक अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको अध्यक्षता र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता र जनसमुदायमा पैदा भएको उत्साहलाई आत्मसात गर्दै…

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व हिजरी १४३९ ईद उल फित्रको शुभकामना

समस्त इस्लाम धर्मावलम्बीहरुको महान् पर्व हिजरी  १४३९ ईद उल फित्रका अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हाम्रो पार्टी हार्दिक शुभकामना व्यक्त गर्दछ । बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले आपसमा हार्दिकता, सद्भाव र एकताको विकास गर्न सकोस् भन्ने कामना गर्दछौ“ ।     …

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको…

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा १) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी…

व्यक्तिगत विवरणको फारम

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय सदस्य कमरेहरुले भर्नु पर्ने ब्यक्तीगत विवरणको फारम  व्यक्तिगत विवरणको फारम Word File  व्यक्तिगत विवरणको फारम  PDf File   

नेपाल कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरुको नामावली

नेपाल कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरुको वर्णानुक्रमानुसारको नामावली यसप्रकार रहेको जानकारी गराईन्छ ​ ​

नवयुग

ठेगाना