यही २०७५ मंसिर १२ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको सत्रौं बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको छ । उक्त निर्णय यसैसाथै संलग्न छ ।