७७ ओटै जिल्ला र ६ महानगरको इञ्चार्ज–सहइञ्चार्ज

आज २०७६ साउन ५ गते अध्यक्षद्वय कमरेड केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको २७औं बैठक सम्पन्न भयो ।

बैठकमा केन्द्रीय कमिटीका सदस्य कमरेडहरूको कार्यविभाजनका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भयो । बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाहरूमा देहायबमोजिमका कमरेडहरूलाई ईञ्चार्ज तथा सह–ईञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रेस विज्ञप्ति

नवयुग

ठेगाना